This Job Has expired
Cleaning Supervisor
G4 Security and services Pvt ltd

अन्तिम मिति:   2025 Nov 26

खाली पद : 5 people
स्थान : Baluwatar, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
S.L.C/ S.E.E Pass (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

नेतृत्व र व्यवस्थापन सफाइ र मर्मत

आवश्यक ज्ञान:

खाना पकाउने बारे ज्ञान रसायन सफाई प्रोटोकल बारे ज्ञान कामको लागि लामो अवधिको प्रतिबद्धता हुनु आवश्यक छ

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब तलब कम्पनीको मापदण्ड अनुसार
कामको विवरण
  1. सरसफाई गर्ने केमिकल र मेसिन सम्बन्धी ज्ञान भएको 

  2. सम्बन्धित कार्यक्षेत्रमा कम्तिमा २ वर्षको अनुभब भएको

  3. सरसफाई काम सम्बन्धि ज्ञान भएको।

  4. कम्पनीको नियम (SOP) र तरिका अनुसार काम गर्न सक्ने। 

  5. मोटरसाइकल चलाउन जान्ने लाईसेन्स भएको

    --सम्पर्क नं. ०१ - ४५३५११७, ९८४१६७१९१७ 


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन