| खाली पद | : | 2 people |
| स्थान | : | Satdobato Area, Lalitpur, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | महिला |
| शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (आवश्यक)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
सफाइ र मर्मत Cleaning Skillव्यक्तिगत गुणहरू:
इमानदार वफादार र लचीलोपन हासिल गर्न इच्छुक सद्भाव सहानुभूति राम्रो तथा सकारात्मक सोचाई भएकोआवश्यक ज्ञान:
खाना पकाउने बारे ज्ञान वेटर बारे ज्ञान खाना र पेय ज्ञानसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना उपलब्ध गराइनेछ।रेष्टुरेन्ट, डाइनिङ एरिया, किचन र शौचालयको नियमित सरसफाइ तथा स्वच्छता कायम राख्ने
टेबल, कुर्सी, भुइँ, झ्याल तथा अन्य उपकरणहरू सफा र व्यवस्थित राख्ने
खाना र पेय पदार्थको साधारण सेवा (टेबल सेटअप, खाना राख्ने/उठाउने) मा सहयोग गर्ने
पाहुनाहरूलाई आवश्यक पर्दा आधारभूत सेवा प्रदान गर्ने र सभ्य व्यवहार देखाउने
प्रयोग भएका भाँडाकुँडा सफा गर्ने र तोकिएको स्थानमा राख्ने
फोहोर व्यवस्थापन तथा डस्टबिनको उचित प्रयोग र समयमै फोहोर हटाउने
सरसफाइ सामग्रीको सही प्रयोग तथा सुरक्षित भण्डारण गर्ने
रेष्टुरेन्टको स्वच्छता मापदण्ड र नियमहरू पालना गर्ने
Note:
दैनिक १० घण्टा ड्युटी