| खाली पद | : | 1 people |
| स्थान | : | New Baneswor Area, Kathmandu, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | पुरुष |
| शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
| कामको श्रेणी | : | प्रवेश श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
आवश्यक छैन
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
सफा गर्ने सीप भान्साको उपकरणको आधारभूत ज्ञानआवश्यक ज्ञान:
खाना पकाउने बारे ज्ञानसुविधाहरू:
स्वास्थ्य बीमा दशैं बोनस अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना उपलब्ध गराइनेछ।भान्सा तथा काम गर्ने क्षेत्रलाई दैनिक रूपमा सरसफाइ गर्ने, झाडु, मप र सफाई सामग्रीको सही प्रयोग गर्ने।
भान्सामा भोजन तयारीमा सहयोग गर्ने, काट्ने, धुने र सजाउने जस्ता आधारभूत कार्यहरूमा सहकार्य गर्ने।
भानसामा प्रयोग हुने भाँडा, उपकरण र मेसिनहरू नियमित रूपमा धुने र सफा राख्ने।
किचन स्टाफलाई आवश्यक परे खाद्य वस्तुहरू ल्याउने, राख्ने र व्यवस्थापन गर्ने काममा सहयोग गर्ने।
फोहोर व्यवस्थापन गर्ने, डस्टबिन खाली गर्ने र फोहोरलाई सही ठाउँमा व्यवस्थित गर्ने।
भानसामा स्वच्छता मापदण्ड (हाइजिन) पालन गर्ने र सुरक्षित तरिकाले काम गर्ने।
स्टक चेक गर्न सहयोग गर्ने र आवश्यक सामग्री सकिन लागेको भए जानकारी गराउने।
अन्य स्टाफलाई सहयोग गर्दै, आवश्यक परेको बेला अतिरिक्त जिम्मेवारीहरू पूरा गर्ने।