This Job Has expired
Cleaner / Housekeeping
Krystal Food Cafe Pvt.Ltd.

अन्तिम मिति:   2026 Feb 03

खाली पद : 1 people
स्थान : Shankhamul Area, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : महिला
शिक्षा :
आवश्यक छैन
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
आवश्यक छैन
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

सफा गर्ने सीप सफा-सफाई र स्वच्छता

व्यक्तिगत गुणहरू:

कडा परिश्रम तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने हासिल गर्न इच्छुक सिक्न इच्छुक राम्रो तथा सकारात्मक सोचाई भएको

कार्य मानकहरू:

सरसफाई लाई विशेष ध्यान दिने

आवश्यक ज्ञान:

गृह व्यवस्था सम्बन्धी ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना उपलब्ध गराइनेछ।
कामको विवरण
  1. कार्यालय, किचन र अन्य ठाउँहरू सफा राख्ने।

  2. भुइँ, फर्निचर, झ्याल र ढोकाहरू धुने र पॉलिस गर्ने।

  3. कुर्ची, टेबल र अन्य फर्निचर व्यवस्थित राख्ने।

  4. फोहोर संकलन गरी फ्याँक्ने।

  5. बाथरुम, टॉयलेट सफा राख्ने र साबुन, पेपर टॉवेलको व्यवस्था गर्ने।

  6. सफाइका सामग्री जाँच गर्ने र आवश्यक परेमा व्यवस्थापनलाई जानकारी दिने।

  7. आगन्तुक र कर्मचारीहरूको लागि सुरक्षित, स्वच्छ वातावरण सुनिश्चित गर्ने।

  8. टीमसँग मिलेर काम गर्ने र समयमै जिम्मेवारी पुरा गर्ने।

--- नोट: शिफ्ट समय: बिहान ७:०० बजे – साँझ ५:०० बजे


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन