खाली पद | : | 1 people |
स्थान | : | Harisiddhi, Lalitpur, Bagmati Province |
तलब | : | Negotiable |
लिङ्ग | : | प्राथमिकता छैन |
शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
कामको श्रेणी | : | प्रवेश श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (प्राथमिकता)
|
कागजातहरू | : | CV |
प्राविधिक सीपहरु:
व्यवस्थापन कौशल राम्रो संगठनात्मक कौशल बलियो कार्य र समय व्यवस्थापन क्षमता कामको शुद्धतामा उच्च स्तर भएकोव्यक्तिगत गुणहरू:
कडा परिश्रम ऊर्जा स्तर बलियो भएको समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने)कार्य मानकहरू:
समय तालिका मिलाउने वफादार र लचीलापन सरसफाई लाई विशेष ध्यान दिनेसुविधाहरू:
तलब आपसि समझदारिमा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ कम्पनीको नियम अनुसार खाना र बस्ने व्यवस्था गरिनेछभाँडाकुँडा राम्ररी धोइपखाल गर्ने
किचन सफा र व्यवस्थित राख्ने
फोहोरको व्यवस्थापन गर्नु र समयमै बाहिर फाल्ने
भाँडा धुन प्रयोग हुने मेशिनको सही प्रयोग र मर्मत हेर्ने
भान्सामा प्रयोग हुने उपकरण सफा राख्ने
नियमित रूपमा फर्स र सतहहरू सफा गर्ने
हाइजिन र सेफ्टी स्ट्यान्डर्डहरू पालना गर्ने
आवश्यक परेमा अन्य सहयोगी कामहरूमा समेत हात लगाउने