This Job Has expired
Cleaner / Dishwasher
Dalle Restaurant

अन्तिम मिति:   2025 Mar 20

खाली पद : 1 people
स्थान : Thapathali, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

संगठनात्मक कौशल धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता कामको शुद्धतामा उच्च स्तर भएको सफा गर्ने सीप

व्यक्तिगत गुणहरू:

कडा परिश्रम दयालु र सहयोगी स्वभाबको जवाफदेहि आफ्नो सर सफाईमा ध्यान दिने

कार्य मानकहरू:

समय तालिका मिलाउने कार्यस्थलमा व्यावहारिक अनुप्रयोगहरू सरसफाई लाई विशेष ध्यान दिने

सुविधाहरू:

तलब आपसि समझदारिमा दिउँसोको खाजा वा खाजा कार्यालयबाट उपलब्ध गराइन्छ तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ खाना उपलब्ध गराइनेछ। कम्पनीको नियम अनुसार
कामको विवरण
  1. भाँडा धोई सफा गर्ने: प्रयोग गरिएको भाँडा, चम्चा, प्लेट, गिलास आदि सफा गर्ने

  2. सफाई मापदण्ड पालना गर्ने: भाँडा धोई सकेपछि सफा र चम्किलो बनाउन सुनिश्चित गर्ने

  3. सामग्री व्यवस्थापन: सफा गरिएका भाँडा र सामाग्रीलाई ठीक स्थानमा रख्ने

  4. सुरक्षा नियम पालना गर्ने: डिशवाशिंग प्रक्रिया गर्दा सुरक्षा मापदण्डहरूको पालना गर्ने

  5. मेकिनरीको मर्मत गर्ने: डिशवाशर मेसिनको मर्मत र सफाई गर्नु ताकि यो प्रभावकारी ढंगले काम सघाउन सके

  6. सफाईको जिम्मेवारी: भाँडा धोने र सफा गर्ने स्थानको सफाई र व्यवस्थापन गर्ने

  7. अवसरको अनुसार मद्दत गर्ने: अन्य कर्मचारीलाई आवश्यकता अनुसार मद्दत गर्ने

  8. समय प्रबंधन: भाँडा धोने कार्य छिटो र प्रभावकारी तरिकाले समयमै पुरा गर्ने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन