This Job Has expired
Cleaner / Dishwasher
Elaichi Restaurant

अन्तिम मिति:   2026 Apr 07

खाली पद : 1 people
स्थान : Nakhipot Area, Lalitpur, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
आवश्यक छैन
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
आवश्यक छैन
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

व्यवस्थापन कौशल बलियो सिक्ने क्षमता सफाइ कायम राख्नु

व्यक्तिगत गुणहरू:

इमानदार वफादार र लचीलोपन कडा परिश्रम

आवश्यक ज्ञान:

खाना पकाउने बारे ज्ञान Knowledge about dish washing

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बसोबास
कामको विवरण
  1. भाँडा, किचन उपकरण तथा सरसामानहरू सफा गर्ने र व्यवस्थित राख्ने।

  2. हातले र डिशवाशिङ मेसिन प्रयोग गरेर भाँडा धुने।

  3. किचन तथा काम गर्ने क्षेत्रलाई सफा, सुक्खा र सुरक्षित राख्ने।

  4. फोहोर र किचन वेस्टलाई उचित रूपमा व्यवस्थापन गर्ने।

  5. सरसफाइका लागि आवश्यक केमिकल र सामग्रीको सही प्रयोग गर्ने।

  6. कामको क्रममा स्वास्थ्य र सुरक्षा नियमहरूको पालना गर्ने।

  7. आवश्यकता अनुसार किचन स्टाफलाई सहयोग गर्ने।

  8. सफा र व्यवस्थित कार्य वातावरण कायम राख्ने।

नोट: ड्युटी समय बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म हुनेछ।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन