| खाली पद | : | 2 people |
| स्थान | : | Taudaha, Kirtipur, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
आवश्यक छैन
|
| कामको श्रेणी | : | प्रवेश श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
आवश्यक छैन
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
Load Dishes properly Pre washing Dishes सफाइ र मर्मतव्यक्तिगत गुणहरू:
इमानदार वफादार र लचीलोपन कडा परिश्रम सिक्न इच्छुक सहानुभूतिआवश्यक ज्ञान:
आधारभूत सरसफाई बारे ज्ञान रसायन सफाई प्रोटोकल बारे ज्ञान Knowledge about dish washingसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछपसल वा रेस्टुरेन्टको भित्री र बाहिरी क्षेत्र सफा गर्ने, धुलो, फोहोर हटाउने।
भाँडाकुँडा, कटलरी, भाँडाहरू र पकाउने उपकरणहरू धुने र सफा राख्ने (Dishwasher कामको मुख्य जिम्मेवारी)।
भान्साको टेबल, काउण्टर, भुइँ र अन्य उपकरण सफा गर्ने।
फोहोर र कचरा समयमै हटाउने र फोहोर व्यवस्थापन गर्ने।
भान्सामा प्रयोग हुने साबुन, डिटर्जेन्ट, स्पञ्ज जस्ता सामग्रीको व्यवस्थापन गर्ने।
स्वास्थ्य र स्वच्छता मापदण्डको पालना गर्ने, हात धुने र सफा वस्त्र प्रयोग गर्ने।
उपकरणहरू बिग्रिएको खण्डमा रिपोर्ट गर्ने र हल्का मर्मतमा सहयोग गर्ने।
टोलीसँग सहकार्य गर्दै काम समयमै सम्पन्न गर्ने।