This Job Has expired
Cleaner / Dishwasher
KIMBAB STOP

अन्तिम मिति:   2025 Sep 17

खाली पद : 1 people
स्थान : Basantapur, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

आफ्नो स्वच्छतामा ध्यान दिने सफा गर्ने सीप Loading and Unloading the Dishwasher स्वच्छता र सरसफाइमा ध्यान दिनु भाँडा माझ्ने उपकरण सम्बन्धी ज्ञान

आवश्यक ज्ञान:

खाना पकाउने बारे ज्ञान कामको लागि लामो अवधिको प्रतिबद्धता हुनु आवश्यक छ

सुविधाहरू:

तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ केवल खाना र खाजा प्रदान गरिएको छ
कामको विवरण
  1. भान्सा, डाइनिङ क्षेत्र, र अन्य कार्यक्षेत्रहरू सफा र सुरक्षित राख्ने।

  2. भाँडाकुडा (थाल, गिलास, चम्चा, भाँडाहरू आदि) सफा गर्ने र उचित स्थानमा राख्ने।

  3. फोहोरको व्यवस्थापन गर्ने र दैनिक रुपमा फोहोर फाल्ने।

  4. सरसफाइका सामग्रीहरूको सही प्रयोग गर्ने र समयमै स्टक जानकारी गराउने।

  5. भान्सा सहयोगीहरूलाई आवश्यक परेमा सहयोग गर्ने।

  6. स्वास्थ्य तथा सुरक्षाका मापदण्डहरू पालना गर्ने।

  7. काम गर्ने क्षेत्रलाई कीटाणुरहित र सफा राख्ने।

  8. सधैं सफा र शिष्ट व्यवहार देखाउने।

    नोट:

👉खाना र खाजा मात्र उपलब्ध छ। बासको व्यवस्था छैन।

👉ड्युटी समय: बिहान १० बजेदेखि बेलुका ८ बजेसम्म।

तर काम सुरु गर्ने समय: दिउँसो १२ बजेबाट बेलुका ८ बजेसम्म।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन