This Job Has expired
All Rounder Cook
Modern Bakery Udhyog

अन्तिम मिति:   2026 May 19

खाली पद : 2 people
स्थान : Nepalgunj Buspark Area, Nepalgunj, Lumbini Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

बलियो कार्य र समय व्यवस्थापन क्षमता सफा-सफाई र स्वच्छता फ्लोर ब्रुमिङ र मोपिङ कौशल कार्यालय उपकरण मोपिङ कौशल आपतकालीन प्रतिक्रिया कौशल

व्यक्तिगत गुणहरू:

इमानदार सहानुभूति राम्रो तथा सकारात्मक सोचाई भएको वफादार र लचीलोपन कडा परिश्रम

कार्य मानकहरू:

समय तालिका मिलाउने धेरै वर्ष व्यावसायिक काम गरेको कार्यस्थलमा व्यावहारिक अनुप्रयोगहरू

आवश्यक ज्ञान:

खाना पकाउने बारे ज्ञान विशेष भारतीय र नेपाली खानाको ज्ञान आवश्यक छ चाँडो खाना पकाउने ज्ञान

सुविधाहरू:

करियर विकास र उन्नति को लागी अवसर मिल्ने तलब आपसि समझदारिमा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण
  1. ग्राहकको इच्छा अनुसार र अतिथिको आगमन अघि खानाहरू तयार गर्ने

  2. एलर्जी वा स्वस्थिय प्रति चिन्ता भएका अतिथिहरूलाई खाना बनाउदा ध्यान पुर्याएर बनाउने

  3. मौसमी सामग्रीहरूको उपलब्धतालाई ध्यानमा राखेर खानाको योजना बनाउने

  4. खाना बनाउदा प्रयोग हुने सामग्रीको गुणस्तर जाँच गर्ने

  5. कती खाना पकाउदा ठीक्क हुन्छ अनुमान लगाउने

  6. ग्राहकको प्राथमिकतामा आधारित खानाको व्यवस्था र सजावट गर्ने

  7. ब्लेंडर, ओभन वा मिक्सर जस्ता विभिन्न भान्साका उपकरणहरू चलाउन जान्ने

  8. खाना बनाउनुअघि आफ्नो सरसफाइमा ध्यान दिने

  9. भान्साकोठामा सफा र व्यवस्थित वातावरण बनाउने

  10. सबै खाद्यान्न र अन्य वस्तुहरू ठीकसँग भण्डार गरिएको छ भनेर सुनिश्चित गर्ने

  11. नेपाली खाना , मोमो, चाउमिन, रोटि, नान लगायत विभिन्न खानको परिकार बनाउनु पर्ने

  12. काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने

    नोट:

    खाना र बसोबासको व्यवस्था उपलब्ध छ।

    तेतैकै स्थानीय भए पनि आवतजावत मिल्ने गरी व्यवस्था गर्न सकिनेछ।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन