खाली पद | : | 1 people |
स्थान | : | New Baneswor, Kathmandu, Bagmati Province |
तलब | : | NRs. 20,000.00 Monthly |
लिङ्ग | : | महिला |
शिक्षा | : |
आवश्यक छैन
|
कामको श्रेणी | : | मध्य श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
आवश्यक छैन
|
कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
दबाबमा काम गर्ने क्षमता सफाइ र मर्मत कामको शुद्धतामा उच्च स्तर भएको धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता होटल सफा गर्ने सफा-सफाई र स्वच्छता समय व्यवस्थापन क्षमता Costumer Serviceव्यक्तिगत गुणहरू:
कडा परिश्रम सिक्न इच्छुक इमानदार सहानुभूति राम्रो तथा सकारात्मक सोचाई भएको हासिल गर्न इच्छुक तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्नेकार्य मानकहरू:
समय तालिका मिलाउनेआवश्यक ज्ञान:
कार्यस्थान, कार्यालय र बाथरूम क्षेत्रहरू सफा गर्ने ज्ञान सरसफाई र भाँडा धुने बारे ज्ञान छात्रावास सरसफाई बारे जानकारीसुविधाहरू:
करियर विकासको अवसर आकर्षक तलब सुविधाकार्यालय भवन भित्र र वरपर सबै आधारभूत सरसफाईको लागि जिम्मेवारि लिने
सबै कोठाहरू सफा राख्ने ,भुइँ पुस्ने भुइँबाट ठूला फोहोरहरु उठाउने, र झ्यालहरू सफा गर्ने
शौचालय सफा गर्ने, ऐना सफा गर्ने, कर्मचारीका ढोका, टाइल,भुइँहरू सफा गर्ने
सफाईगर्ने, सामान स्टकमा राख्ने अनि आवश्यक परेमा मर्मत गर्ने
अतिथिहरूलाई सेवा सुनिश्चित गर्ने र आवशेकपर्दा संगठनको काममा पनि सहयोग गर्ने
दैनिक कार्यहरू सम्पादन गर्दैगर्दा मर्मत गर्नु पर्ने ठाउँहरुमा म्यानेजरलाइ सम्पर्क गर्ने
आवश्यकता अनुसार अतिरिक्त कर्तव्यहरू पूरा गर्ने
सबै स्वास्थ्य र सुरक्षा नियमहरू पालना गर्ने
बाथरुममा तौलिया, साबुन र ट्वाइलेट पेपर नियमित रूपमा राख्ने
दिनको अन्त्यमा कार्यालय बन्द भएपछी राम्ररी ताला लगाएको नलगाएको सुन्निक्षित गर्ने