| खाली पद | : | 1 people |
| स्थान | : | Baluwatar, Kathmandu, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | महिला |
| शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (आवश्यक)
|
| कागजातहरू | : | CV |
प्राविधिक सीपहरु:
दबाबमा काम गर्ने क्षमता धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता बलियो कार्य र समय व्यवस्थापन क्षमता कामको शुद्धतामा उच्च स्तर भएको सफा गर्ने सीप सफा-सफाई र स्वच्छताव्यक्तिगत गुणहरू:
राम्रो तथा सकारात्मक सोचाई भएको जवाफदेहि कडा परिश्रम समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने) विवरणका सुक्ष्म कुरामा ध्यान दिनेकार्य मानकहरू:
समय तालिका मिलाउने सरसफाई लाई विशेष ध्यान दिने वफादार र लचीलापनआवश्यक ज्ञान:
ग्राहक सेवा ज्ञानसुविधाहरू:
तलब आपसि समझदारिमा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ दिउँसोको खाजा वा खाजा कार्यालयबाट उपलब्ध गराइन्छ कम्पनीको नियम अनुसार खाना उपलब्ध गराइनेछ।कार्यालय, विद्यालय, अस्पताल वा अन्य स्थानहरूको दैनिक सरसफाइ गर्न
फोहोर व्यवस्थापन: डस्टबिन खाली गर्ने र फोहोरलाई उचित रूपमा व्यवस्थापन गर्न
भुइँ, पर्खाल, झ्याल, ढोका आदि सफा गर्न
आवश्यक परेमा बाथरूम तथा शौचालयहरू सफा गर्न
सरसफाइका सामग्रीहरू (झाडू, पोछा, डिटरजेण्ट आदि) को सही प्रयोग र संरक्षण गर्न
समयमै काममा उपस्थित हुने र तोकिएको समयमा काम सम्पन्न गर्न
सरसफाइ सम्बन्धी कुनै समस्या वा मर्मत आवश्यक परेको खण्डमा रिपोर्ट गर्न
अन्य कर्मचारी वा आगन्तुकहरूलाई सफा र सुरक्षित वातावरण प्रदान गर्न
आपतकालीन स्थितिमा (उदाहरण: पानी पोखिनु, फोहोर फैलिनु) तुरुन्त प्रतिक्रिया दिन
कम्पनी/संस्थाले तोकेको आचारसंहिता र नियमअनुसार काम गर्न