| खाली पद | : | 1 people |
| स्थान | : | Janakpur Airport Area, Janakpurdham, Madhesh Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
Can Read and Write (प्राथमिकता)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
आवश्यक छैन
|
प्राविधिक सीपहरु:
सफा गर्ने सीपकार्य मानकहरू:
भ्याकुममिंग कार्यस्थलमा व्यावहारिक अनुप्रयोगहरूआवश्यक ज्ञान:
आधारभूत सरसफाई बारे ज्ञान रसायन सफाई प्रोटोकल बारे ज्ञानकार्यालय भवन भित्र र वरपर सबै आधारभूत सरसफाईको लागि जिम्मेवारि लिने
सबै कोठाहरू सफा राख्ने ,भुइँ पुस्ने भुइँबाट ठूला फोहोरहरु उठाउने, र झ्यालहरू सफा गर्ने
शौचालय सफा गर्ने, ऐना सफा गर्ने, कर्मचारीका ढोका, टाइल,भुइँहरू सफा गर्ने
सफाईगर्ने, सामान स्टकमा राख्ने अनि आवश्यक परेमा मर्मत गर्ने
अतिथिहरूलाई सेवा सुनिश्चित गर्ने र आवशेकपर्दा संगठनको काममा पनि सहयोग गर्ने
दैनिक कार्यहरू सम्पादन गर्दैगर्दा मर्मत गर्नु पर्ने ठाउँहरुमा म्यानेजरलाइ सम्पर्क गर्ने
आवश्यकता अनुसार अतिरिक्त कर्तव्यहरू पूरा गर्ने
सबै स्वास्थ्य र सुरक्षा नियमहरू पालना गर्ने
बाथरुममा तौलिया, साबुन र ट्वाइलेट पेपर नियमित रूपमा राख्ने
दिनको अन्त्यमा कार्यालय बन्द भएपछी राम्ररी ताला लगाएको नलगाएको सुन्निक्षित गर्ने