This Job Has expired
Cleaner
Chiyapaan Restaurant

अन्तिम मिति:   2024 Jan 04

खाली पद : 1 people
स्थान : Baluwatar, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : महिला
शिक्षा :
आवश्यक छैन
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
आवश्यक छैन
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

Time Management Floor Brooming and Mopping Skill Office Equipment mopping Skill Basic Repair and Maintenance Skill Emergency Response Skill Basic Reading Skills Basic Maths skills

व्यक्तिगत गुणहरू:

Honest Loyal and flexibility Flexible Hygiene

सुविधाहरू:

Fooding Available
कामको विवरण
  1. कार्यालय भवन भित्र र वरपर सबै आधारभूत सरसफाईको लागि जिम्मेवारि लिने

  2. सबै कोठाहरू सफा राख्ने ,भुइँ पुस्ने भुइँबाट ठूला फोहोरहरु उठाउने, र झ्यालहरू सफा गर्ने

  3. शौचालय सफा गर्ने, ऐना सफा गर्ने, कर्मचारीका ढोका, टाइल,भुइँहरू सफा गर्ने

  4. सफाईगर्ने, सामान स्टकमा राख्ने अनि आवश्यक परेमा मर्मत गर्ने

  5. अतिथिहरूलाई सेवा सुनिश्चित गर्ने र आवशेकपर्दा संगठनको काममा पनि सहयोग गर्ने

  6. दैनिक कार्यहरू सम्पादन गर्दैगर्दा मर्मत गर्नु पर्ने ठाउँहरुमा म्यानेजरलाइ सम्पर्क गर्ने

  7. आवश्यकता अनुसार अतिरिक्त कर्तव्यहरू पूरा गर्ने

  8. सबै स्वास्थ्य र सुरक्षा नियमहरू पालना गर्ने

  9. बाथरुममा तौलिया, साबुन र ट्वाइलेट पेपर नियमित रूपमा राख्ने

  10. दिनको अन्त्यमा कार्यालय बन्द भएपछी राम्ररी ताला लगाएको नलगाएको सुन्निक्षित गर्ने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन