This Job Has expired
Cleaner
Kucho Cleaning and Training Services
तलब : NRs. 15,000.00 - 25,000.00 Monthly
स्थान : Shantinagar,New Baneshwor, Kathmandu, Province No. 3
खाली पद : 1
अन्तिम मिति : 2022-11-12 13:39:47
कामको श्रेणी : मध्य श्रेणी
सिफ्ट : नियमित
कामको प्रकार : पुरै समय

लिङ्ग : प्राथमिकता छैन
उमेर : प्राथमिकता छैन
शिक्षा : Can Read and Write (प्राथमिकता)
कामको अनुभव : 1 Years (प्राथमिकता)
सीपहरु :
Cleaning नेतृत्व सरसफाई Customer service Kitchen budgeting Communication
व्यक्तिगत गुणहरू :
Time manage Skill Good Communication S.. Have knowledge to de..

दुई पांग्रेको आवश्यकता : होईन
सुविधाहरू :
Salary can be Negotiable Will be Discussed in the Interview
कागजातहरू : Citizenship , CV
कामको विवरण
  1. समय 9 to 6

  2. विभिन्न प्रकारका सरसफाई गतिविधिहरू प्रदर्शन गर्ने जस्तै भुइ पुस्ने ,झ्यालको सिसा पुस्ने , टेबल, डेस्कहरु सबै सफा राख्ने।

  3. सोफा सरसफाइ गर्ने

  4. कारपेट सरसफाइ गर्ने

  5. फ्लोरहरु सरसफाइ गर्ने

  6. सबै कोठाहरू मापदण्ड अनुसार हेरचाह र निरीक्षण गर्ने ।

  7. घरको सामग्रीहरुको सुरक्षा गर्ने र त्यहाँ कुनै अपर्याप्तताहरू छैनन् भनी सुनिश्चित गर्ने ।

  8. कुनै पनि क्षति, दोष र अवरोधहरूमा घरधनीलाइ खबर गर्ने।

  9. स्वास्थ्य र सुरक्षा सम्बन्धी नियमहरूको कडाईका साथ पालना गर्ने ।

  10. सबै उपभोग्य वस्तुहरूको भण्डारण स्तरहरू जाँच गर्ने र उपयुक्त हुँदा बद्ल्ने।

  11. थोरै निग्रानीमा पनि उच्च स्तरको काम गर्न सक्ने।

Views: 690
समान कामहरू
यस समयमा कुनै समान कामहरू उपलब्ध छैन
तपाइलाई चाहिएको रोजगारी भेटाउनु भएन? सबै कामहरू हेर्नुहोस्