Cleaner
Eseelove jewelry

अन्तिम मिति:   2026 Nov 27

खाली पद : 1 people
स्थान : Jyatha Thamel Area, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : महिला
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : आंशिक समय
सिफ्ट : नियमित
कामको अनुभव
:
आवश्यक छैन
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

टिम वर्किङ सफाइ कायम राख्नु Housekeeping skill

व्यक्तिगत गुणहरू:

इमानदार विश्वसनीयता वफादार र लचीलोपन कडा परिश्रम काम एक साथ गर्न सक्ने विवरणका सुक्ष्म कुरामा ध्यान दिने

आवश्यक ज्ञान:

खाना पकाउने बारे ज्ञान भुइँ र पसल सफा गर्ने बारे ज्ञान
कामको विवरण

मुख्य जिम्मेवारीहरू:

  1. पसलको नियमित सरसफाइ गर्ने।

  2. भुइँ, सिसा, डिस्प्ले काउन्टर तथा फर्निचर सफा राख्ने।

  3. ग्राहक बस्ने ठाउँ र पसलको प्रवेशद्वार सफा तथा व्यवस्थित राख्ने।

  4. फोहोर व्यवस्थापन गर्ने र डस्टबिन नियमित रूपमा खाली गर्ने।

  5. गहना तथा पसलका सामानमा क्षति नपुग्ने गरी सावधानीपूर्वक सरसफाइ गर्ने।

  6. सरसफाइका सामग्रीहरू उचित तरिकाले प्रयोग गर्ने र सुरक्षित राख्ने।

  7. पसलको सरसफाइ तथा सुरक्षासम्बन्धी नियम पालना गर्ने।

    Duty Hour: 10AM - 12PM ( Two Hours)

    कार्य समय दैनिक बिहान १०:०० बजेदेखि दिउँसो १२:०० बजेसम्म (२ घण्टा) हुनेछ।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन