| खाली पद | : | 2 people |
| स्थान | : | Kalanki Area, Kathmandu, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | महिला |
| शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
| कामको श्रेणी | : | प्रवेश श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
टिम वर्किङ सफाइ कायम राख्नु Housekeeping skillव्यक्तिगत गुणहरू:
इमानदार विश्वसनीयता वफादार र लचीलोपन कडा परिश्रम काम एक साथ गर्न सक्ने विवरणका सुक्ष्म कुरामा ध्यान दिनेआवश्यक ज्ञान:
भुइँ र पसल सफा गर्ने बारे ज्ञान खाना पकाउने बारे ज्ञानसुविधाहरू:
खाना र बसोबासकोठा, उपचार कक्ष, शौचालय, करिडोर तथा अन्य तोकिएका क्षेत्रहरू नियमित रूपमा सफा र स्वच्छ राख्ने।
झाडु लगाउने, पोछा लगाउने, धुलो सफा गर्ने, फोहोर संकलन तथा उचित स्थानमा व्यवस्थापन गर्ने।
सरसफाइ तथा Hygiene सम्बन्धी आवश्यक मापदण्डहरू पालना गर्ने र कार्यस्थललाई सधैं स्वच्छ राख्ने।
Cleaning chemicals, उपकरण तथा अन्य सरसफाइ सामग्री सुरक्षित र सही तरिकाले प्रयोग गर्ने।
सरसफाइका क्रममा कुनै सामान बिग्रिएको, हराएको वा मर्मत आवश्यक भएको देखिएमा सम्बन्धित व्यक्तिलाई तुरुन्त जानकारी गराउने।
सेवाग्राही तथा कर्मचारीलाई आवश्यकताअनुसार सहयोग गर्ने र संस्थाको नियम, अनुशासन तथा समयतालिका पालना गर्ने।
तोकिएको जिम्मेवारीअनुसार अन्य आवश्यक सरसफाइ तथा सहयोगी कार्यहरू इमानदारी र जिम्मेवारीपूर्वक सम्पन्न गर्ने।
श्रीमान्–श्रीमती (Husband & Wife) लाई प्राथमिकता दिइनेछ।
श्रीमान्–श्रीमती नभएमा महिला उम्मेदवारलाई प्राथमिकता दिइनेछ।
काम गर्ने समय: दैनिक ७ घण्टा।
इमानदार, मेहनती, अनुशासित तथा सरसफाइसम्बन्धी काममा रुचि भएका उम्मेदवारलाई प्राथमिकता दिइनेछ।