| खाली पद | : | 1 people |
| स्थान | : | Maharajgunj Chakrapath Area, Kathmandu, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | महिला |
| शिक्षा | : |
Can Read and Write (प्राथमिकता)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
2 Years (आवश्यक)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
टिम वर्किङ सफाइ कायम राख्नु Housekeeping skill Cleanliness and Hygieneव्यक्तिगत गुणहरू:
इमानदार विश्वसनीयता वफादार र लचीलोपन कडा परिश्रम काम एक साथ गर्न सक्ने विवरणका सुक्ष्म कुरामा ध्यान दिनेआवश्यक ज्ञान:
भुइँ र पसल सफा गर्ने बारे ज्ञान खाना पकाउने बारे ज्ञानसुविधाहरू:
खाना उपलब्ध गराइनेछ।सरसफाइ: Restaurant को dining area, kitchen, entrance, floor तथा अन्य स्थानहरू नियमित रूपमा सफा गर्ने।
Table Cleaning: ग्राहकले प्रयोग गरेका टेबल, कुर्सी तथा dining area सफा र व्यवस्थित राख्ने।
Floor Cleaning: फर्शमा झाडु लगाउने, पोछा लगाउने तथा आवश्यकताअनुसार सफा गर्ने।
Washroom Cleaning: Restaurant का washroom हरू नियमित रूपमा सफा र hygienic राख्ने।
Waste Management: फोहोरलाई उचित रूपमा संकलन गर्ने, छुट्याउने र निर्धारित स्थानमा व्यवस्थापन गर्ने।
Cleaning Supplies: Cleaning materials तथा उपकरणहरू सही रूपमा प्रयोग गर्ने र आवश्यक सामग्री सकिनुअघि supervisor लाई जानकारी गराउने।
Hygiene & Support: स्वास्थ्य तथा सरसफाइसम्बन्धी मापदण्ड पालना गर्ने र restaurant को दैनिक operations मा आवश्यक सरसफाइसम्बन्धी सहयोग गर्ने
Duty Hour: 8 to 10 hours
Working Days: 7 days a week