This Job Has expired
Cleaner
The Edge Villa

अन्तिम मिति:   2026 Aug 28

खाली पद : 1 people
स्थान : Pokhara, Pokhara, Gandaki Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

टिम वर्किङ सफाइ कायम राख्नु Housekeeping skill

व्यक्तिगत गुणहरू:

इमानदार विश्वसनीयता वफादार र लचीलोपन कडा परिश्रम काम एक साथ गर्न सक्ने विवरणका सुक्ष्म कुरामा ध्यान दिने

आवश्यक ज्ञान:

खाना पकाउने बारे ज्ञान भुइँ र पसल सफा गर्ने बारे ज्ञान

सुविधाहरू:

खाना र बसोबास
कामको विवरण

मुख्य जिम्मेवारीहरू:

  1. भिल्लाका सबै कोठा, बेडरुम, बाथरुम, किचन तथा साझा क्षेत्रहरू दैनिक सफा गर्ने

  2. भुइँ, झ्याल, ढोका, फर्निचर तथा अन्य सतहहरू सफा र धुलोरहित राख्ने।

  3. बेडसिट, तौलिया तथा अन्य लिनेन परिवर्तन र व्यवस्थित गर्ने

  4. बाथरुम तथा किचनको सरसफाइ र स्वच्छता कायम राख्ने।

  5. फोहोर संकलन गरी उचित स्थानमा व्यवस्थापन गर्ने

  6. सफाइका लागि आवश्यक सामग्री तथा उपकरणको सही प्रयोग र हेरचाह गर्ने

  7. भिल्लामा कुनै क्षति, बिग्रिएको सामान वा मर्मत आवश्यक पर्ने कुरा देखिएमा सम्बन्धित व्यक्तिलाई जानकारी गराउने।

  8. पाहुनाको गोपनीयता र भिल्लाको सुरक्षा तथा अनुशासन कायम राख्दै जिम्मेवारी पूरा गर्ने।

    Note:

    Duty Hour: 5AM - 8PM

    Female candidates are preferred for the Cleaner position; food will be provided without accommodation, while male candidates will be provided with both food and accommodation.


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन