| खाली पद | : | 1 people |
| स्थान | : | Dhalko Area, Kathmandu, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
Can Read and Write (प्राथमिकता)
|
| कामको श्रेणी | : | प्रवेश श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
आवश्यक छैन
|
| कागजातहरू | : | Citizenship , CV |
व्यक्तिगत गुणहरू:
इमानदार सिक्न इच्छुक वफादार र लचीलोपन कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्नेसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलबग्राहकको स्थानमा गई सरसफाइ सम्बन्धी कार्यहरू गर्ने
घर, कार्यालय, पसल तथा अन्य स्थानहरूको सरसफाइ गर्ने
भुइँ, झ्याल, ढोका, फर्निचर तथा अन्य सतहहरू सफा गर्ने
सरसफाइका सामग्री तथा उपकरणहरूको सही प्रयोग गर्ने
कार्यस्थललाई सफा, सुरक्षित तथा व्यवस्थित राख्ने
फोहोर व्यवस्थापन तथा उचित रूपमा डिस्पोज गर्ने
ग्राहकसँग विनम्र तथा व्यावसायिक व्यवहार गर्ने
कम्पनीको सरसफाइ मापदण्ड अनुसार काम गर्ने
टोलीसँग समन्वय गरी समयमै काम सम्पन्न गर्ने
व्यवस्थापनले तोकेका अन्य सरसफाइ सम्बन्धी कार्यहरू गर्ने
नोट:
विभिन्न स्थानहरूमा गई (Field Work) सरसफाइको काम गर्नुपर्नेछ।
मेहनती, जिम्मेवार तथा समयपालन गर्ने हुनुपर्नेछ।
ड्युटी समय: बिहान ९:०० बजेदेखि बेलुका ६:०० बजेसम्म हुनेछ।