This Job Has expired
Office Helper
Lady Bon Bon

अन्तिम मिति:   2026 Jul 04

खाली पद : 2 people
स्थान : Jhamsikhel, Lalitpur, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (प्राथमिकता)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

व्यक्तिगत गुणहरू:

कडा परिश्रम सिक्न इच्छुक इमानदार वफादार र लचीलोपन

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना मात्र dshain bonus
कामको विवरण
  1. कार्यालयको दैनिक सरसफाइ तथा व्यवस्थापनमा सहयोग गर्ने।

  2. कार्यालयका कागजात, फाइल तथा सामग्रीहरू उचित स्थानमा राख्ने।

  3. कर्मचारी तथा आगन्तुकहरूलाई आवश्यक सहयोग प्रदान गर्ने।

  4. चिया, कफी, पानी तथा अन्य आतिथ्य सेवामा सहयोग गर्ने।

  5. कार्यालयका सामानहरू खरिद तथा ढुवानी सम्बन्धी कार्यमा सहयोग गर्ने।

  6. पत्रपत्रिका, कागजात तथा अन्य सामग्रीहरूको वितरण गर्ने।

  7. कार्यालयभित्र तथा बाहिर आवश्यक सन्देश तथा कागजात पुर्‍याउने।

  8. कार्यालयका उपकरण तथा फर्निचरहरूको सरसफाइ र हेरचाह गर्ने।

  9. फोहोर व्यवस्थापन तथा कार्यालय परिसर सफा राख्ने।

  10. व्यवस्थापनले तोकेका अन्य सहायक कार्यहरू जिम्मेवारीपूर्वक सम्पन्न गर्ने।

Duty hour 8AM to 6PM.


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन