This Job Has expired
Cleaner
Mantra and Mugs

अन्तिम मिति:   2026 Apr 25

खाली पद : 1 people
स्थान : Nayabasti Boudha, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
आवश्यक छैन
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
आवश्यक छैन
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

सफा गर्ने सीप सफाइ कायम राख्नु Cleanliness and Hygiene Maintain cleanliness and hygiene in the kitchen

व्यक्तिगत गुणहरू:

इमानदार सिक्न इच्छुक वफादार र लचीलोपन कडा परिश्रम तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने

आवश्यक ज्ञान:

आधारभूत सरसफाई बारे ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना मात्र
कामको विवरण
  1. सरसफाइ गर्ने (कोठा, कार्यालय, शौचालय आदि सफा राख्ने)

  2. भाँडा माझ्ने (भान्साका सबै भाँडा सफा गर्ने)

  3. फोहोर संकलन तथा व्यवस्थापन गर्ने

  4. भुइँ झाडु लगाउने र पोछा लगाउने

  5. झ्याल, ढोका र फर्निचर सफा गर्ने

  6. धुलो पुछ्ने (टेबल, कुर्सी, उपकरण आदि)

  7. सरसफाइ सामग्रीहरूको सही प्रयोग र संरक्षण गर्ने

  8. आवश्यक परेमा पानी भर्ने तथा अन्य सहयोगी काम गर्ने

    ड्युटी समय बिहान ८:०० बजेदेखि साँझ ८:३० बजेसम्म


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन