This Job Has expired
Cleaner
Bishal kitchen store

अन्तिम मिति:   2026 Apr 16

खाली पद : 1 people
स्थान : Banasthali, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Cannot Read and Write (प्राथमिकता)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

सफा गर्ने सीप Cleanliness and Hygiene

व्यक्तिगत गुणहरू:

इमानदार वफादार र लचीलोपन कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने सिक्न इच्छुक

आवश्यक ज्ञान:

आधारभूत सरसफाई बारे ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण
  1. कार्यालय, भवन वा कार्यस्थलको सरसफाइ गर्ने

  2. बाथरूम तथा शौचालय सफा राख्ने

  3. भुइँ पोछ्ने तथा मपिङ गर्ने

  4. स्टोर र सामान राख्ने ठाउँहरू सफा र व्यवस्थित राख्ने

  5. फर्निचर, टेबल, कुर्सी, झ्याल–ढोका आदिको धुलो सफा गर्ने

  6. फोहोर संकलन गरी उचित स्थानमा व्यवस्थापन गर्ने

  7. सरसफाइका सामग्रीहरू (झाडु, पोछा, केमिकल आदि) सही तरिकाले प्रयोग गर्ने

  8. सरसफाइ गर्दा स्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गर्ने

    नोट: ड्युटी समय: बिहान १०:०० बजे देखि बेलुका ६:०० बजे सम्म।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन