| खाली पद | : | 1 people |
| स्थान | : | Golmadhi, Bhaktapur, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | पुरुष |
| शिक्षा | : |
आवश्यक छैन
|
| कामको श्रेणी | : | प्रवेश श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
आवश्यक छैन
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
सफा गर्ने सीप Loading and Unloading the Dishwasher डिशवाशरको सञ्चालन र मर्मत गर्नु सफाइ र मर्मतव्यक्तिगत गुणहरू:
इमानदार वफादार र लचीलोपन कडा परिश्रम सिक्न इच्छुकआवश्यक ज्ञान:
सरसफाई र भाँडा धुने बारे ज्ञानसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछहोटल/रेस्टुरेन्टको भान्सा, रेस्टुरेन्ट, र सार्वजनिक क्षेत्र सफा गर्ने।
भाँडा धुने र भान्साको सम्पूर्ण सरसफाइ गर्ने।
फर्निचर, भुइँ, झ्याल, ढोकाको धुलो र फोहोर सफा गर्ने।
बाथरूम, शौचालय, र अन्य सार्वजनिक सुविधाको नियमित सफाइ गर्ने।
कचरा जम्मा गर्ने र फोहोर व्यवस्थापन गर्ने।
सफाइका लागि आवश्यक उपकरण र रसायनहरूको प्रयोग र व्यवस्थापन गर्ने।
व्यवस्थापनद्वारा दिइएको अतिरिक्त सफाइ सम्बन्धी कार्यहरू गर्ने।
टीमसँग सहकार्य गर्दै कार्य समय र जिम्मेवारी पुरा गर्ने।
Note: कार्य समय बिहान ९:३० बजे देखि बेलुकी ७:०० बजेसम्म।