| खाली पद | : | 10 people |
| स्थान | : | Kathmandu, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | पुरुष |
| शिक्षा | : |
S.L.C/ S.E.E Pass (आवश्यक)
|
| कामको श्रेणी | : | प्रवेश श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (आवश्यक)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
सफा गर्ने सीप Housekeeping skillव्यक्तिगत गुणहरू:
इमानदार कडा परिश्रम छिटो सिक्ने क्षमता भएको वफादार र लचकदारआवश्यक ज्ञान:
आधारभूत सरसफाई बारे ज्ञान कार्यालय सरसफाइ सम्बन्धी ज्ञान Housekeeping and cleaning chemical knowledge Knowledge about office and public area cleaningसुविधाहरू:
तलब कम्पनीको मापदण्ड अनुसार कम्तिमा न्यूनतम तलब सहित अन्य सुविधाहरूप्राविधिक सीप:
समय व्यवस्थापन क्षमता, भुइँ सफा गर्ने र पुछ्ने सीप, कार्यालय उपकरण पुछ्ने सीप, आधारभूत मर्मत र मर्मतसम्भार सीप, आपतकालीन प्रतिक्रिया सीप
आवश्यक ज्ञान:
हाउसकीपिङ सम्बन्धी ज्ञान भएको
लाभ:
कम्पनीको मापदण्ड अनुसार तलब
प्राविधिक सीपहरू:
रोम्रो सँग सरसफाई गर्न सक्ने, सरसफाई गर्ने केमिकल र मेसिनको ज्ञान भएको ।
ज्ञान : सरसफाई बारे ज्ञान भएको।
कामको विवरण :
1. सार्वजनिक स्थान तथा कार्यालयको भित्र बाहिर र अन्य स्थानहरूमा पनि काम गर्न सक्ने।
2. कार्यालयको सामान र उपकरण सम्बन्धी ज्ञान भएको।
3. फोहोर व्यवस्थापन सरसफाईको प्रयोग भण्डारण गर्न सक्ने।
4. समूहमा काम गर्न सक्ने।
5. सरसफाई सम्बन्धि ज्ञान भएको।
6. कम्पनीको नियम र तरिका अनुसार काम गर्न सक्ने।
7. समय व्यवस्थापनको क्षमता
8.भुइँ सफा गर्ने, पुछ्ने कामहरू गर्ने, हाउसकीपिङको राम्रो ज्ञान भएको
9.स्वास्थ्य, सुरक्षा र सरसफाइको समन्वय गर्न सक्ने
Note:
कागजातहरू : नागरिकता र फोटो
स्थान : काठमाडौँ/ललितपुर, बागमती प्रदेश
कम्पनीको नियम अनुसार
सम्पर्क नं. ०१- ४५३५११७, ९८५११४७२१६ / ९८५११७४९३१
Note:
Salary as per company Policy.
This vacancy is for lalitpur and kathmandu valley.