This Job Has expired
Cleaner
Wilson Academy Kathmandu

अन्तिम मिति:   2026 Apr 02

खाली पद : 3 people
स्थान : Sitapaila Ramko, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : महिला
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
आवश्यक छैन
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

Cleaning Skill Cleanliness and Hygiene Class room cleaning Clining the kitchen

व्यक्तिगत गुणहरू:

इमानदार सिक्न इच्छुक राम्रो तथा सकारात्मक सोचाई भएको वफादार र लचीलोपन कडा परिश्रम

आवश्यक ज्ञान:

खाना पकाउने बारे ज्ञान

सुविधाहरू:

खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण

कक्षा कोठा, कार्यालय, लाइब्रेरी, प्रयोगशाला आदि नियमित रूपमा सफा गर्ने

भुइँ पुछ्ने, झ्याल–ढोका सफा गर्ने तथा धुलो हटाउने

शौचालय सफा गर्ने र आवश्यक सरसफाइ सामग्रीको व्यवस्था गर्ने

फोहोर संकलन गरी तोकिएको स्थानमा व्यवस्थापन गर्ने

डेस्क, बेन्च, फर्निचर तथा अन्य उपकरणहरू सफा राख्ने

विद्यालय परिसर (आँगन, बाटो आदि) सफा राख्ने

सरसफाइ सामग्रीको सही प्रयोग र संरक्षण गर्ने

कुनै क्षति वा मर्मत आवश्यक भएमा प्रशासनलाई जानकारी गराउने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन