This Job Has expired
Cleaner
Pochha Cleaning And Pest Services Pvt. Ltd.

अन्तिम मिति:   2026 Jan 23

खाली पद : 5 people
स्थान : Gothatar Area, Kageshwori Manahora, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

दबाबमा काम गर्ने क्षमता उत्कृष्ट संचार कौशल सफाइ र मर्मत Knowledge of Cleaning Supplies

व्यक्तिगत गुणहरू:

इमानदार कडा परिश्रम सिक्न इच्छुक

कार्य मानकहरू:

सरसफाई लाई विशेष ध्यान दिने सूची व्यवस्थापन

आवश्यक ज्ञान:

कार्यस्थान, कार्यालय र बाथरूम क्षेत्रहरू सफा गर्ने ज्ञान कै समयमा विभिन्न काम गर्ने गतिविधि

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण
  1. ग्राहकको घर, अफिस तथा साइटमा गएर नियमित तथा डीप क्लिनिङ कार्य गर्नु

  2. भुइँ, भित्ता, बाथरुम, किचन तथा अन्य क्षेत्रहरू राम्रोसँग सफा गर्नु

  3. क्लिनिङ उपकरण, केमिकल तथा सामग्री सुरक्षित र सही तरिकाले प्रयोग गर्नु

  4. कामको समयमा दबाबमा पनि प्रभावकारी रूपमा काम गर्न सक्ने क्षमता देखाउनु

  5. कम्पनीको क्लिनिङ मापदण्ड र हाइजिन नियमहरू पालना गर्नु

  6. ग्राहकसँग शिष्ट र व्यावसायिक व्यवहार कायम राख्नु

  7. अनुभव भएका उम्मेदवारलाई प्राथमिकता दिइने

  8. फ्रेसरले पनि आवेदन दिन सक्ने, फ्रेसरका लागि तालिम (Training Period) प्रदान गरिने

    --कार्य समय: बिहान ९:०० बजे देखि साँझ ५:०० बजेसम्म


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन