| खाली पद | : | 6 people |
| स्थान | : | Bansbari, Budhanilakantha, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | महिला |
| शिक्षा | : |
आवश्यक छैन
|
| कामको श्रेणी | : | प्रवेश श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
आवश्यक छैन
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
उत्कृष्ट संचार कौशल धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता सफा गर्ने सीपआवश्यक ज्ञान:
आवश्यकता अनुसार भान्साको क्षेत्रहरू मापिंग र सफा गर्ने Waste managementसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलबरेस्टुरेन्ट, किचन, डाइनिङ एरिया, स्टोर, वाशरुम र अन्य कार्यक्षेत्रको सफाइ गर्नु।
टेबल, कुर्सी, फ्लोर, झ्याल, ढोका र उपकरणहरूको नियमित सफाइ सुनिश्चित गर्नु।
फोहोर व्यवस्थापन गर्नु, डस्टबिन सफा गर्नु र फोहोर सुरक्षित रूपमा निस्तारण गर्नु।
हाइजिन, सेफ्टी र सरसफाइ SOP कडाइका साथ पालन गर्नु।
लाइभ शो, इभेन्ट र विशेष कार्यक्रममा सरसफाइमा सहयोग गर्नु।
सुपरभाइजरको निर्देशन अनुसार अन्य सरसफाइ सम्बन्धी कार्य गर्नु।
सरसफाइ उपकरण र सामग्रीको उचित प्रयोग र रखरखाव गर्नु।
कार्यक्षेत्रलाई सँधै सफा, सुरक्षित र व्यवस्थित अवस्थामा राख्नु।
Note:📞 Phone: 01-5344444📧 Email: [email protected]