This Job Has expired
Cleaner
G4 Security and services Pvt ltd

अन्तिम मिति:   2025 Nov 26

खाली पद : 10 people
स्थान : Baluwatar, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
S.L.C/ S.E.E Pass (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

समय व्यवस्थापन क्षमता फ्लोर ब्रुमिङ र मोपिङ कौशल कार्यालय उपकरण मोपिङ कौशल आधारभूत मर्मत र मर्मत कौशल आपतकालीन प्रतिक्रिया कौशल

आवश्यक ज्ञान:

Cleaning rooms

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब तलब कम्पनीको मापदण्ड अनुसार
कामको विवरण

प्राविधिक सीपहरु:

  • रोम्रो सँग सरसफाई गर्न सक्ने, सरसफाई गर्ने केमिकल र मेसिन ज्ञान भएको । 

  • ज्ञान : सरसफाई बारे ज्ञान भएको। 

कामको विवरण 

  • सार्वजनिक स्थान तथा कार्यालयको भित्र बाहिर र अन्य स्थानहरूमा पनि काम गर्न सक्ने। 

  • कार्यालय सामान उपकरणको सम्बन्धी ज्ञान भएको। 

  • फोहोर व्यवस्थापन सरसफाईको प्रयोग भण्डारण गर्न सक्ने। 

  • समूहमा काम गर्न सक्ने।

  • सरसफाई सम्बन्धि ज्ञान भएको।

  • कम्पनीको नियम (SOP) र तरिका अनुसार काम गर्न सक्ने। 

Note:

कागजातहरू : नागरिकता र फोटो

स्थान : काठमाडौँ उपत्यका भित्र

कम्पनीको नियम अनुसार 

सम्पर्क नं. ०१- ४५३५११७, ९८५११४७२१६





यस समयमा कुनै समान कामहरू उपलब्ध छैन