Kitchen Helper
Rojgari Services - Job Matching

अन्तिम मिति:   2026 Oct 06

खाली पद : 1 people
स्थान : Gairidhara, Kathmandu, Bagmati Province
तलब :
Negotiable
उमेर :
Above 24
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

पाक कला र भान्साघर व्यवस्थापन सीपहरू Maintain cleanliness and hygiene in the kitchen उत्कृष्ट संचार कौशल धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता दबाबमा काम गर्ने क्षमता

व्यक्तिगत गुणहरू:

इमानदार विश्वसनीयता वफादार र लचीलोपन विश्वाशसिलो कडा परिश्रम व्यवस्थापन क्षमता समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने) विवरणका सुक्ष्म कुरामा ध्यान दिने

आवश्यक ज्ञान:

knowledge about chinese foods
कामको विवरण

Key Responsibilities:

  1. Chef तथा kitchen team लाई दैनिक food preparation र kitchen operations मा सहयोग गर्ने।

  2. तरकारी, मासु, मसला तथा अन्य सामग्री काट्ने, सफा गर्ने र तयारी गर्ने।

  3. Food items लाई सही तरिकाले handle, store र label गर्ने।

  4. Kitchen, work station तथा cooking area सफा र व्यवस्थित राख्ने।

  5. भाँडा, kitchen utensils तथा equipment सफा गर्न सहयोग गर्ने।

  6. Food preparation का लागि आवश्यक सामग्री समयमै उपलब्ध गराउने।

  7. Food wastage कम गर्न र सामग्रीको उचित प्रयोग गर्न सहयोग गर्ने।

  8. Chef तथा supervisor को निर्देशनअनुसार अन्य आवश्यक kitchen कामहरू जिम्मेवारीपूर्वक पूरा गर्ने।

    Note:

    Duty Time: 12 PM - 10 PM

    Working Days: 6 Days a week


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन