Chinese Cook
Rojgari Services - Job Matching

अन्तिम मिति:   2026 Jun 25

खाली पद : 1 people
स्थान : Gahanapokhari Naxal, Kathmandu, Bagmati Province
तलब :
NRs. 25,000.00 - 30,000.00 Monthly
लिङ्ग : पुरुष
शिक्षा :
Can Read and Write (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
5 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

भान्साका अन्य कर्मचारीहरूसँग सहकार्य गेर्ने पाक कला र भान्साघर व्यवस्थापन सीपहरू भान्साका उपकरण सामानको ज्ञान टिम वर्किङ चिनियाँ खाना दबाब र बहुकार्यमा काम गर्ने

व्यक्तिगत गुणहरू:

कडा परिश्रम सिक्न इच्छुक इमानदार वफादार र लचीलोपन

आवश्यक ज्ञान:

चाइनिज परिकार सम्बन्धी ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण
  1. विभिन्न प्रकारका अर्गानिक तथा स्वादिष्ट चाइनिज परिकारहरू तयार गर्ने तथा पकाउने

  2. मेनु अनुसार गुणस्तरीय खाना समयमै तयार गर्ने

  3. व्यस्त समयमा दैनिक काम बाँडफाँड गर्ने तथा किचन workflow व्यवस्थापन गर्ने

  4. किचन टिमलाई आवश्यक निर्देशन तथा सहयोग गर्ने

  5. खानाको स्वाद, गुणस्तर तथा प्रस्तुतीकरण कायम राख्ने

  6. किचनको hygiene तथा safety मापदण्ड पालना गर्ने

  7. खाद्य सामग्रीको सही प्रयोग तथा भण्डारण गर्ने

  8. अर्डरहरू समयमै process गरी सेवा सुनिश्चित गर्ने

  9. किचन उपकरणहरू सुरक्षित तथा सही रूपमा प्रयोग गर्ने

  10. टिमसँग समन्वय गरी प्रभावकारी रूपमा काम गर्ने

नोट:

२ वटा shift मा flexible हुनुपर्नेछ

पहिलो shift: बिहान ८:०० बजेदेखि बेलुका ६:०० बजेसम्म

दोस्रो shift: दिउँसो १२:०० बजेदेखि राति १०:०० बजेसम्म


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन