This Job Has expired
Chinese Cook
Sam Ye garden

अन्तिम मिति:   2026 Jan 17

खाली पद : 1 people
स्थान : Bijeshwori Swayambhu, Kathmandu, Bagmati Province
तलब :
NRs. 20,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

Chinese cuisine खाना पकाउने खुबी भएको

आवश्यक ज्ञान:

चाइनिज परिकार सम्बन्धी ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण
  1. प्रामाणिक चाइनिज तथा Schezwan क्युजिनका परिकारहरू (नुडल्स, फ्राइड राइस, ग्रेभी, सस) तयारी गर्न सक्ने

  2. Schezwan सस, चिली पेस्ट, तेल र मसालाको सही प्रयोग तथा स्वाद सन्तुलन कायम राख्ने

  3. फूड प्रिपरेशन, म्यारिनेशन र कुकिङ प्रोसेस समयमै र गुणस्तरीय रूपमा सम्पन्न गर्ने

  4. किचन हाइजिन, फूड सेफ्टी र सफाइसम्बन्धी मापदण्डहरू कडाइका साथ पालन गर्ने

  5. मेनु अनुसार प्रस्तुति (प्लेटिङ) र परिकारको कन्सिस्टेन्सी कायम राख्ने

  6. किचन स्टक, कच्चा पदार्थ र सामग्रीको सही प्रयोग तथा न्यूनतम वेस्टेज सुनिश्चित गर्ने

  7. किचन टिमसँग समन्वय गरी भीडभाडको समयमा छिटो र प्रभावकारी सेवा दिन सहयोग गर्ने

  8. नयाँ चाइनिज तथा Schezwan परिकार विकास र मेनु सुधारमा सक्रिय सहभागिता गर्ने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन