This Job Has expired
Chinese Cook
Kinaar Restaurant and Bar Pvt Ltd

अन्तिम मिति:   2025 Dec 05

खाली पद : 1 people
स्थान : Sauraha, Ratnanagar, Bagmati Province
तलब :
NRs. 25,000.00 - 35,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
S.L.C/ S.E.E Pass (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

Chinese cuisine बलियो कार्य र समय व्यवस्थापन क्षमता आफ्नो स्वच्छतामा ध्यान दिने कामको शुद्धतामा उच्च स्तर भएको राम्रो खाना पकाउने कौशल

आवश्यक ज्ञान:

भान्सा उपकरण सञ्चालन भान्सा व्यवस्थापन प्रणाली र सूची नियन्त्रण संग परिचित खाना पकाउने विभिन्न विधाहरू सम्बन्धी ज्ञान चाइनिज परिकार सम्बन्धी ज्ञान कामको लागि लामो अवधिको प्रतिबद्धता हुनु आवश्यक छ

सुविधाहरू:

स्वास्थ्य बीमा सामाजिक सुरक्षा कोष (SSF) दशैं बोनस खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण
  1. विभिन्न प्रकारका चाइनिज परिकारहरू (चाउमिन, फ्राइड राइस, मंचुरियन, मोमो आदि) पकाउने।

  2. स्वाद, बनावट र गुणस्तरमा ध्यान दिने।

  3. सामग्रीहरूको तयारी र व्यवस्थापन गर्ने।

  4. सरसफाइ र स्वच्छता पालन गर्ने।

  5. अर्डर अनुसार समयमै खाना तयार गर्ने।

  6. अन्य किचन स्टाफहरूसँग सहकार्य गर्ने।

  7. किचन उपकरणहरू सुरक्षित रूपमा प्रयोग गर्ने।

    नोट:

    खाना र बसोबासको व्यवस्था, सामाजिक सुरक्षा कोष वा अन्य कोष, दशैं बोनस, स्वास्थ्य बिमा प्रदान गरिनेछ।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन