| खाली पद | : | 1 people |
| स्थान | : | Thamel, Kathmandu, Bagmati Province |
| तलब | : | NRs. 45,000.00 - 100,000.00 Monthly |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
Can Read and Write (प्राथमिकता)
|
| कामको श्रेणी | : | वरिष्ठ श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
5 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
विभिन्न खाना पकाउने ज्ञान राम्रो खाना पकाउने कौशल दबाबमा काम गर्ने क्षमता पाक कला र भान्साघर व्यवस्थापन सीपहरू पारस्परिक र टोली कार्य कौशल टिम वर्किङ चिनियाँ खानाव्यक्तिगत गुणहरू:
इमानदार सिक्न इच्छुक वफादार र लचीलोपन राम्रो तथा सकारात्मक सोचाई भएको कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिनेआवश्यक ज्ञान:
खाना पकाउने बारे ज्ञान खाना पकाउने विभिन्न विधाहरू सम्बन्धी ज्ञान चाइनिज परिकार सम्बन्धी ज्ञानसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बसोबासविभिन्न प्रकारका चाइनिज परिकारहरू स्वादिष्ट तथा गुणस्तरीय रूपमा तयार गर्ने
किचन टिमलाई व्यवस्थापन तथा निर्देशन गर्ने
खाना बनाउँदा सरसफाइ र फुड सेफ्टी मापदण्ड पालना गर्ने
नयाँ मेनु तथा परिकारको तयारीमा सहयोग गर्ने
आवश्यक सामग्रीहरूको स्टक तथा गुणस्तर जाँच गर्ने
ग्राहकको अर्डर अनुसार समयमै खाना तयार गर्ने
किचनको दैनिक सञ्चालन प्रभावकारी रूपमा व्यवस्थापन गर्ने
कुक तथा किचन स्टाफलाई ट्रेनिङ तथा सुपरभिजन गर्ने
खाद्यान्नको सही प्रयोग गरी wastage कम गर्ने
चाइनिज खाना सम्बन्धी राम्रो अनुभव र ज्ञान प्रयोग गरी उत्कृष्ट सेवा दिने