This Job Has expired
Child Development Facilitator
श्री बालपुरी आधारभूत विद्यालय

अन्तिम मिति:   2025 Mar 19

खाली पद : 1 people
स्थान :
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
S.L.C/ S.E.E Pass (आवश्यक)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
आवश्यक छैन
कामको विवरण

श्री बालपुरी आधारभूत विद्यालय सरावल गा. पा. - ३. पिपरा नवलपरासी

आवश्यकता

(प्रथम पटक प्रकाशित मितिः २००१ / ११ / २० )

प्रस्तुत विषयमा सरावल गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको मिति २०७१/१०/१८ गतेको च.नं. १५३० को अनुमति पत्र तथा यस चालपुरी आधारभूत विद्यालय, पिपराको मिति २०८१ / ११ / १८ गतेको वि. व्य. स. को निर्णय अनुसार यस विद्यालयमा बालविकास कक्षामा अध्यापन गर्न देहाय बमोजिमको बालविकास सहजकर्ता आवश्यक रहेकोले योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरिन्छ ।

१. विज्ञापन नं. १/ २०८१/८२

(क) पद : बालविकास सहजकर्ता 

(ख) पद संख्या १ (एक)

(ग) शैक्षिक योग्यताः कक्षा १० (SEE) उत्तीर्ण वा सो सरह

(घ) दरखास्त दस्तुरः रु. १०००/००

२. परीक्षाको किसिम : लिखित र अन्तरवार्ता

३. नियुक्तिको किसिमः करार (गाउँपालिकाको अनुदान ) 

४. उमेर १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको

५. तलब भत्ता गाउँ कार्यपालिकाको कार्यालयले तोके बमोजिम 

६. संलग्न गर्नुपर्ने कागजातहरु: नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, हस्त लिखित निवेदन



यस समयमा कुनै समान कामहरू उपलब्ध छैन