Chef de Partie
Small Shipping Container Sandwich Shop (Sassy Sandos)

अन्तिम मिति:   2026 Aug 15

खाली पद : 1 people
स्थान : Hattigaunda, Budhanilakantha, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Bachelor's Degree (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : बिहान
कामको अनुभव
:
2 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

तरकारी र मांसाहारी खाना पकाउने बारे ज्ञान खाना पकाउने खुबी भएको विभिन्न खाना पकाउने ज्ञान खाना पकाउने

व्यक्तिगत गुणहरू:

कडा परिश्रम सिक्न इच्छुक तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने वफादार र लचीलोपन

सुविधाहरू:

अतिरिक्त घण्टाको लागि ओभरटाइम भुक्तानी stipends for night shift employee
कामको विवरण

मुख्य जिम्मेवारीहरू:

  1. मेनु अनुसार सामग्रीहरूको तयारी (prep) गर्ने र गुणस्तर कायम राख्ने।

  2. खाना पकाउने स्टेशनलाई स्वच्छ, व्यवस्थित र स्वास्थ्य–सुरक्षा मापदण्डअनुसार राख्ने।

  3. इन्ग्रेडियन्टहरूको स्टक जाँच गर्ने र आवश्यक परेमा सप्लाईको माग प्रस्तुत गर्ने।

  4. कनिष्ठ शेफहरूलाई तालिम दिने, निर्देशन गर्ने र उनीहरूको काम समन्वय गर्ने।

  5. अतिथिका अर्डरहरू समयमा, स्वादमा र प्रेसेन्टेशनमा एकरूपता राख्दै तयार गर्ने।

  6. नयाँ प्यान–एसियाली व्यञ्जनहरू विकास गर्न शेफ टोलीसँग सहकार्य गर्ने।

  7. किचनमा हुने सम्भावित समस्या (उपकरण बिग्रिएको, स्टक कम, ढिलाइ आदि) छिटो समाधान गर्ने।

  8. विभिन्न प्यान–एसियाली भोजन (चिनियाँ, थाई, जापानी, कोरियन आदि) का व्यञ्जनहरू तयार पार्ने र पकाउने।

    Note:

    Duty Hour: 54 hrs a week (OT provided)

    Working Days: 6 Days a week

    Transportation: Not available but stipend is provided for night shift employees


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन