This Job Has expired
Chef de Partie
Wedding Nepal Pvt Ltd

अन्तिम मिति:   2026 Jan 17

खाली पद : 6 people
स्थान : Bansbari, Budhanilakantha, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

Chinese cuisine तन्दुरी पकाउने विभिन्न खाना पकाउने ज्ञान Continental cuisine cooking skills

आवश्यक ज्ञान:

नेपाली खाना पकाउने बारे ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण
  1. आफ्नो जिम्मामा रहेको किचन सेक्शन (जस्तै: Hot Kitchen, Tandoor, Continental, Chinese, Nepali आदि) को पूर्ण व्यवस्थापन गर्नु।

  2. Executive Chef र Sous Chef को निर्देशनअनुसार फूड प्रोडक्सन सञ्चालन गर्नु।

  3. परिकारको स्वाद, गुणस्तर र प्रेजेन्टेसन कायम राख्नु।

  4. सेक्शनभित्र कार्यरत कुक तथा हेल्परहरूको सुपरभिजन र समन्वय गर्नु।

  5. फूड हाइजिन, सेफ्टी र SOP को कडाइका साथ पालन गर्नु।

  6. फूड वेस्टेज नियन्त्रण गर्नु र कच्चा पदार्थको उचित प्रयोग सुनिश्चित गर्नु।

  7. लाइभ किचन, बैंक्वेट र ठूलो भोल्युम अर्डर व्यवस्थापन गर्नु।

  8. नयाँ मेनु आइटम तयार गर्दा परीक्षण र प्रस्तुति सुनिश्चित गर्नु।

    Note:📞 Phone: 01-5344444📧 Email: [email protected]


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन