| खाली पद | : | 3 people |
| स्थान | : | Battisputali, Kathmandu, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
2 Years (आवश्यक)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
खाना पकाउने व्यवस्थापन कौशल बहु प्रकारको परिकार सम्बन्धी ज्ञानआवश्यक ज्ञान:
कै समयमा विभिन्न काम गर्ने गतिविधिसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना उपलब्ध गराइनेछ।Prepare and cook dishes according to the restaurant’s menu and standards.
Manage a specific section of the kitchen, such as sauces, grill, or pastry.
Ensure food quality, presentation, and hygiene standards are maintained.
Supervise and train junior kitchen staff in their section.
Monitor inventory and assist in ordering kitchen supplies.
Collaborate with the Head Chef and Sous Chef for menu planning and daily specials.
Maintain cleanliness and organization in the kitchen workstation.
Assist in developing new recipes and improving existing dishes.
---------
रेस्टुरेन्टको मेनु अनुसार खाना तयारी र पकाउने।
भान्साको निश्चित भाग (जस्तै: सॉस, ग्रिल, वा पेस्ट्री) व्यवस्थापन गर्ने।
खानेकुरा गुणस्तर, प्रस्तुति र सरसफाइको मापदण्ड कायम राख्ने।
आफ्नो सेक्सनमा जुनियर कर्मचारीहरूलाई सुपरभाइज र तालिम दिने।
स्टक र सामग्रीको निगरानी गर्ने र आवश्यक परे अर्डर सहयोग गर्ने।
हेड शेफ र सुश शेफसँग मेनु योजना र दैनिक विशेष परिकारहरूमा सहकार्य गर्ने।
भान्साको कार्यक्षेत्र सफा र व्यवस्थित राख्ने।
नयाँ रेसिपी विकास र पुराना परिकार सुधारमा सहयोग गर्ने।