This Job Has expired
Chef de Partie
A Reputed Café

अन्तिम मिति:   2024 Dec 18

खाली पद : 1 people
स्थान : Thamel, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
+2 / Intermediate Pass (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : कुनै पनि समय
कामको अनुभव
:
4 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

पकाउने क्षमता छिटो सिक्न सक्ने अलराउन्डर खाना पकाउने भान्सा व्यवस्थापन ज्ञान

व्यक्तिगत गुणहरू:

जिम्मेवारी स्वच्छता इमानदार सहानुभूति राम्रो तथा सकारात्मक सोचाई भएको

कार्य मानकहरू:

लचिलोपन धेरै वर्ष व्यावसायिक काम गरेको रेस्टुरेन्ट को लागी अन्य वस्तु

सुविधाहरू:

कम्पनी नीति अनुसार
कामको विवरण
  1. कोल्ड सेक्सन हेर्नु पर्ने

  2. पिजा ,पस्ता ,स्यान्ड विच, स्यालेट ,आदि बर्गर बनाउनु पर्ने

  3. हेड सेफ को निर्देशन अनुसार काम गर्नुपर्ने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन