खाली पद | : | 1 people |
स्थान | : | Tarkeshwor, Tarakeshwor, Bagmati Province |
तलब | : | Negotiable |
लिङ्ग | : | पुरुष |
शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
कामको श्रेणी | : | वरिष्ठ श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
2 Years (आवश्यक)
|
कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
खाना पकाउने समय व्यवस्थापन क्षमता टिमवर्क विवरणमा ध्यान दिने सिकाइ र अनुकूलता व्यक्तिगत र भान्सा स्वच्छताव्यक्तिगत गुणहरू:
सकारात्मक मनोवृत्ति धैर्यता लचकता आत्म-अनुशासन सक्रियताआवश्यक ज्ञान:
विभिन्न खाना पकाउने ज्ञान Multicuisineसुविधाहरू:
दशैं बोनस अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछविभिन्न देशका परिकारहरू (जस्तै: भारतीय, चिनियाँ, इटालियन, कन्टिनेन्टल आदि) स्वाद र गुणस्तर अनुसार तयार गर्नु।
रिसोर्टका पाहुनाहरूका रुचि र माग अनुसार नयाँ मेनु तयार गर्ने र प्रस्तुत गर्ने।
खाना पकाउने सामाग्रीहरूको गुणस्तर, ताजापन र सफाइ सुनिश्चित गर्नु।
किचनमा सरसफाइ, स्वच्छता र सुरक्षा मापदण्ड पालना गर्नु।
किचन स्टाफको तालिम, तालमेल र कार्य विभाजन व्यवस्थापन गर्नु।
खाना तयार पार्ने क्रममा सामग्रीको उचित प्रयोग गरी लागत नियन्त्रण गर्नु।
विशेष अवसर वा इभेन्टका लागि विशेष मेनु योजना बनाउने र व्यवस्थापनसँग समन्वय गर्ने।
ग्राहक सन्तुष्टि बढाउने उद्देश्यले स्वाद, प्रस्तुति र सेवामा निरन्तर सुधार ल्याउने।
👉 सुविधा: खाना र बस्ने व्यवस्था उपलब्ध छ। दशैं बोनस प्रदान गरिनेछ।