| खाली पद | : | 1 people |
| स्थान | : | Battisputali, Kathmandu, Bagmati Province |
| तलब | : | NRs. 25,000.00 Monthly |
| लिङ्ग | : | पुरुष |
| शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
| कामको श्रेणी | : | वरिष्ठ श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
3 Years (आवश्यक)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
राम्राे संग कुराकानी गर्न सक्ने खाना पकाउने समय व्यवस्थापन क्षमता सिकाइ र अनुकूलता व्यक्तिगत र भान्सा स्वच्छताव्यक्तिगत गुणहरू:
सकारात्मक मनोवृत्ति धैर्यता लचकता आत्म-अनुशासन सक्रियताकार्य मानकहरू:
समय तालिका मिलाउनेआवश्यक ज्ञान:
शाकाहारी खाना पकाउने बारे ज्ञान खाना पकाउने विभिन्न विधाहरू सम्बन्धी ज्ञान कामको लागि लामो अवधिको प्रतिबद्धता हुनु आवश्यक छसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछभारतीय शाकाहारी परिकारहरू बनाउन सक्षम (पुरी तरकारी, छोले भटुरे, डोसा, मो:मो आदि)
स्वाद अनुसार मसलाको सन्तुलन मिलाउन सक्ने
अर्डर अनुसार छिटो र गुणस्तरीय खाना तयार गर्न सक्ने
पूर्वतयारी (prep work) गर्न सक्ने क्षमता
किचनको सरसफाइ र हाइजिन मापदण्ड पालन गर्नु
किचन उपकरणहरू सुरक्षित र सঠিক तरिकाले प्रयोग गर्न सक्ने
सामग्रीहरूको सही भण्डारण र प्रयोगमा ध्यान दिने
दैनिक स्टक रिपोर्ट तथा आवश्यक सामग्रीको सूची तयार गर्न सहयोग गर्ने
समय व्यवस्थापनमा दक्ष
दबावमा पनि सहज रूपमा काम गर्न सक्ने
टिममा मिलेर काम गर्न सक्ने सकारात्मक सोच भएको
भारतीय रेस्टुरेन्टमा कम्तीमा २ वर्षको अनुभव भएको
नोट:
👉सुविधा (Benefit): खाना र बस्ने सुविधा उपलब्ध छ।
📌 ड्युटी समय: बिहान ८:०० बजे देखि साँझ ६:०० बजेसम्म