| खाली पद | : | 16 people |
| स्थान | : | New Baneswor Area, Kathmandu, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (आवश्यक)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
दबाबमा काम गर्ने क्षमता बलियो कार्य र समय व्यवस्थापन क्षमता कामको शुद्धतामा उच्च स्तर भएको पारस्परिक र टोली कार्य कौशलआवश्यक ज्ञान:
कामको लागि लामो अवधिको प्रतिबद्धता हुनु आवश्यक छ Kitchen line experience will be on priorityसुविधाहरू:
बस्ने सुविधा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना उपलब्ध गराइनेछ।कृषिको काममा सहभागी: बारीमा बाली रोपाइँ, सिचाई, मल / खाद दिन, कीरा र रोग नियन्त्रण, र सिजन अनुसार बालीको हेरचाह।
पशुपालन: जनावरको खाना खुवाउने, सरसफाइ, स्वास्थ्य जाँच, दुध निकाश, र आवश्यक भएमा प्राथमिक उपचार।
मशीन र उपकरणको सञ्चालन: फार्म र कारखानामा प्रयोग हुने मेशिन, औजार, र उपकरण सुरक्षित र कुशलतापूर्वक सञ्चालन।
उत्पादन प्रक्रिया: कारखानामा कच्चा पदार्थ तयार गर्ने, प्रसोधन गर्ने, प्याकेजिङ गर्ने, र स्टक व्यवस्थापन।
गुणस्तर नियन्त्रण: उत्पादनको गुणस्तर सुनिश्चित गर्न निरीक्षण, मापन, र रिपोर्ट तयार पार्ने।
सरसफाइ र सुरक्षा: कार्यस्थल सफा राख्ने, फोहोर व्यवस्थापन गर्ने, र सुरक्षा नियमको पालन।
टोलीसँग काम: सहकर्मीहरूसँग मिलेर काम गर्ने, जिम्मेवारी बाँड्ने, र आवश्यक परे नेतृत्व गर्ने क्षमता।
समय व्यवस्थापन: समयमै काम पूरा गर्ने, ड्युटी तालिका पालना गर्ने, र उत्पादकत्व वृद्धि गर्ने।
साधन र सामग्रीको हेरचाह: फार्म र कारखानाका साधन, मेशिन, र कच्चा सामग्री सुरक्षित राख्ने।
रिपोर्टिङ: दैनिक, साप्ताहिक, वा मासिक कामको विवरण व्यवस्थापनलाई रिपोर्ट गर्ने।
आपतकालीन कार्य: आकस्मिक समस्यामा तत्काल समाधान खोज्ने र सुपरिवेक्षकलाई जानकारी दिने।
शारीरिक तयारी: लामो समय खुट्टा र हातको मेहनतमा सक्षम, भार वहन गर्न सक्ने।
नोट:
👉आवश्यक: वैवाहिक जोडी (कोठा साझा हुनेछ)
👉सम्झौताको अवधि: २ वर्षबगैँचाको ज्ञान
👉सुविधा: खाना र आवास उपलब्ध