This Job Has expired
Chef
The Burger house and family restuarant Barahathawa

अन्तिम मिति:   2025 Aug 30

खाली पद : 1 people
स्थान : Barahathawa, Barahathawa, Madhesh Province
तलब :
NRs. 40,000.00 Monthly
लिङ्ग : पुरुष
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
3 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

दबाबमा काम गर्ने क्षमता खाना पकाउने सीप धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता आफ्नो स्वच्छतामा ध्यान दिने कामको शुद्धतामा उच्च स्तर भएको म:म बनाउने बारे ज्ञान

आवश्यक ज्ञान:

भान्साको सामानको बारेमा जानकारी हुनुपर्ने तन्दूरी पकाउने व्यक्ति पिज्जा बनाउने बारे ज्ञान कामको लागि लामो अवधिको प्रतिबद्धता हुनु आवश्यक छ बर्गर पकाउने व्यक्ति बिरयानी पकाउने व्यक्ति

सुविधाहरू:

तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण
  1. बिरयानी, मोमो, पिज्जा, बर्गर, र तन्दुरी आइटम बनाउन र पकाउन सक्ने

  2. खाना स्वाद, गुणस्तर र प्रस्तुतिलाई मापदण्ड अनुसार सुनिश्चित गर्ने

  3. भान्साको सरसफाइ र स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्ने

  4. इनभेन्टरी व्यवस्थापन गर्ने र आवश्यक सामग्रीको माग गर्ने

  5. भान्सा टिमसँग मिलेर समयमै अर्डर पुरा गर्ने

  6. स्ट्यान्डर्ड रेसिपी र पोर्शन कन्ट्रोल पालना गर्ने

  7. ग्राहकको रुचि र मौसम अनुसार रेसिपीमा आवश्यक परिवर्तन गर्ने

  8. भान्सा उपकरणको अवस्था जाँच गर्ने र मर्मत आवश्यक परेमा रिपोर्ट गर्ने

    नोट:

    सुविधा: खाना र बासको व्यवस्था

    कर्तव्य समय: बिहान ९:३० बजे देखि राति १० बजे सम्म


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन