खाली पद | : | 1 people |
स्थान | : | Thamel, Kathmandu, Bagmati Province |
तलब | : | Negotiable |
लिङ्ग | : | पुरुष |
शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
कामको श्रेणी | : | मध्य श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
8 Years (आवश्यक)
|
कागजातहरू | : | CV |
प्राविधिक सीपहरु:
खाद्य सुरक्षा पाक कला विशेषज्ञता नेतृत्व गुणस्तर संगठनात्मक कौशल तनावमा काम गर्ने क्षमता बलियो कार्य र समय व्यवस्थापन क्षमता विवरणमा ध्यानव्यक्तिगत गुणहरू:
कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने जवाफदेहि समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने) बलियो कामको नैतिकताकार्य मानकहरू:
समय तालिका मिलाउनेआवश्यक ज्ञान:
ग्राहक सेवा ज्ञानसुविधाहरू:
तलब आपसि समझदारिमा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ कम्पनीको नियम अनुसार खाना र बस्ने व्यवस्था गरिनेछभान्सामा खाना पकाउने जिम्मेवारी लिन
मेनु तयार पार्ने र परिकारहरूको नयाँ रचनात्मक आइडिया दिन
किचन स्टाफहरूलाई तालिम दिने र समन्वय गर्न
खाद्य सामग्रीहरूको खरिद सूची बनाउने र गुणस्तर जाँच गर्न
खाना पकाउँदा सरसफाइ र सुरक्षा मापदण्ड पालना गर्न
खाना पकाउने प्रक्रियामा समय व्यवस्थापन गर्न
ग्राहकको स्वाद अनुसार खाना परिमार्जन गर्न सक्न
खर्च नियन्त्रण र बजेटको व्यवस्थापन गर्न
खाना परोस्ने तरिका र सजावटमा ध्यान दिन
भान्साको उपकरणहरूको मर्मत र सही प्रयोग सुनिश्चित गर्न
पाककलामा नयाँ प्रविधि र ट्रेन्ड अनुसार अपडेट भइरहन
कम्प्लेनहरू समाधान गर्ने र ग्राहक सन्तुष्टि सुनिश्चित गर्न