This Job Has expired
Chef
A Reputed Job Portal in Nepal-Rojgari

अन्तिम मिति:   2023 Jun 22

खाली पद : 5 people
स्थान : Butwal Bazar, Butwal, Lumbini Province
तलब :
NRs. 35,000.00 - 40,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
आवश्यक छैन
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
आवश्यक छैन
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

पकाउने क्षमता राम्राे संग कुराकानी गर्न सक्ने Kitchen budgeting ग्राहक सेवा व्यवस्थापन कौशल Fluent English

व्यक्तिगत गुणहरू:

Good communication skills. Healthy & Fit, Athletes loyal, flexibility Convincing समयमा समयनिष्ठ कडा परिश्रम इमानदार समय व्यवस्थापन कौशल ग्राहकहरूसँग व्यवहार गर्ने ज्ञान

सुविधाहरू:

कम्पनी सम्झौता अनुसार अन्तर्वार्तामा छलफल गरिनेछ
कामको विवरण
  1. ग्राहकको इच्छा अनुसार र अतिथिको आगमन अघि खानाहरू तयार गर्ने

  2. एलर्जी वा स्वस्थिय प्रति चिन्ता भएका अतिथिहरूलाई खाना बनाउदा ध्यान पुर्याएर बनाउने

  3. मौसमी सामग्रीहरूको उपलब्धतालाई ध्यानमा राखेर खानाको योजना बनाउने

  4. खाना बनाउदा प्रयोग हुने सामग्रीको गुणस्तर जाँच गर्ने

  5. कती खाना पकाउदा ठीक्क हुन्छ अनुमान लगाउने

  6. ग्राहकको प्राथमिकतामा आधारित खानाको व्यवस्था र सजावट गर्ने

  7. ब्लेंडर, ओभन वा मिक्सर जस्ता विभिन्न भान्साका उपकरणहरू चलाउन जान्ने

  8. खाना बनाउनुअघि आफ्नो सरसफाइमा ध्यान दिने

  9. भान्साकोठामा सफा र व्यवस्थित वातावरण बनाउने

  10. सबै खाद्यान्न र अन्य वस्तुहरू ठीकसँग भण्डार गरिएको छ भनेर सुनिश्चित गर्ने

  11. नेपाली खाना , मोमो, चाउमिन, रोटि, नान लगायत विभिन्न खानको परिकार बनाउनु पर्ने

  12. काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन