This Job Has expired
Head Chef
Dal Bhat nepali chulo

अन्तिम मिति:   2026 Oct 15

खाली पद : 1 people
स्थान : Lazimpat Area, Kathmandu, Bagmati Province
तलब :
NRs. 50,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
+2 / Intermediate Pass (आवश्यक)
कामको श्रेणी : शीर्ष श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
5 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

खाना पकाउने प्रविधिहरू खाना पकाउने Coordinate with kitchen staff पाक कला र भान्साघर व्यवस्थापन सीपहरू बहुमुखी पाककौशल खाना पकाउने विशेषज्ञता विभिन्न भाँडा वा ग्रिलरमा खाना पकाउने सामग्रीको गुणस्तर जाँच गर्न सक्ने

व्यक्तिगत गुणहरू:

विश्वसनीयता वफादार र लचीलोपन विश्वाशसिलो कडा परिश्रम काम एक साथ गर्न सक्ने समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने) विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने

कार्य मानकहरू:

समय तालिका मिलाउने

आवश्यक ज्ञान:

विभिन्न खाना पकाउने ज्ञान

सुविधाहरू:

मात्र खाजा
कामको विवरण

 मुख्य जिम्मेवारीहरू:

  1. ग्राहकको इच्छा अनुसार र अतिथिको आगमन अघि खानाहरू तयार गर्ने

  2. एलर्जी वा स्वस्थिय प्रति चिन्ता भएका अतिथिहरूलाई खाना बनाउदा ध्यान पुर्याएर बनाउने

  3. मौसमी सामग्रीहरूको उपलब्धतालाई ध्यानमा राखेर खानाको योजना बनाउने

  4. खाना बनाउदा प्रयोग हुने सामग्रीको गुणस्तर जाँच गर्ने

  5. कती खाना पकाउदा ठीक्क हुन्छ अनुमान लगाउने

  6. ग्राहकको प्राथमिकतामा आधारित खानाको व्यवस्था र सजावट गर्ने

  7. ब्लेंडर, ओभन वा मिक्सर जस्ता विभिन्न भान्साका उपकरणहरू चलाउन जान्ने

  8. खाना बनाउनुअघि आफ्नो सरसफाइमा ध्यान दिने

  9. भान्साकोठामा सफा र व्यवस्थित वातावरण बनाउने

  10. सबै खाद्यान्न र अन्य वस्तुहरू ठीकसँग भण्डार गरिएको छ भनेर सुनिश्चित गर्ने

    Duty Hour: 10 Hours


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन