Chef
Mutton In Matka Private Limited

अन्तिम मिति:   2026 Sep 12

खाली पद : 1 people
स्थान : Satdobato Area, Lalitpur, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
+2 / Intermediate Pass (आवश्यक)
कामको श्रेणी : वरिष्ठ श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : दिन
कामको अनुभव
:
5 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

विभिन्न खाना पकाउने ज्ञान खाना पकाउने प्रविधिहरू खाना पकाउने Coordinate with kitchen staff पाक कला र भान्साघर व्यवस्थापन सीपहरू बहुमुखी पाककौशल खाना पकाउने विशेषज्ञता विभिन्न भाँडा वा ग्रिलरमा खाना पकाउने सामग्रीको गुणस्तर जाँच गर्न सक्ने

व्यक्तिगत गुणहरू:

इमानदार विश्वसनीयता वफादार र लचीलोपन विश्वाशसिलो कडा परिश्रम काम एक साथ गर्न सक्ने समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने) विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने

आवश्यक ज्ञान:

Cooking Knowledge विभिन्न खाना पकाउने ज्ञान

सुविधाहरू:

अतिरिक्त घण्टाको लागि ओभरटाइम भुक्तानी खाना मात्र
कामको विवरण

Job Description:

  1. खाना तथा परिकारहरू निर्धारित रेसिपी र मापदण्डअनुसार तयारी तथा पकाउने।

  2. खाना स्वाद, गुणस्तर, प्रस्तुति र पोर्शनको एकरूपता कायम राख्ने।

  3. किचनमा दैनिक आवश्यक तयारी (Mise en Place) समयमै पूरा गर्ने।

  4. खाद्य सामग्रीको उचित भण्डारण, प्रयोग र FIFO प्रणाली पालना गर्ने।

  5. किचनको सरसफाइ, स्वच्छता र खाद्य सुरक्षा मापदण्ड कायम राख्ने।

  6. किचन उपकरण तथा सामग्रीहरू सुरक्षित र उचित रूपमा प्रयोग गर्ने।

  7. अर्डरअनुसार खाना समयमै तयार गरी प्रभावकारी सेवा सुनिश्चित गर्ने।

  8. Head Chef को निर्देशनअनुसार काम गरी किचन टिमसँग प्रभावकारी समन्वय गर्ने।

Note:

Salary will be 35000 plus as per experience

Need to be able to prepare Nepali style mutton dishes, pulau style rice, achar, raajma and more…


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन