| खाली पद | : | 1 people |
| स्थान | : | New Baneswor Area, Kathmandu, Bagmati Province |
| तलब | : | NRs. 30,000.00 Monthly |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
Can Read and Write (प्राथमिकता)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
2 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
विभिन्न खाना पकाउने ज्ञान राम्रो खाना पकाउने कौशल पाक कला र भान्साघर व्यवस्थापन सीपहरू Basic Cookings Knowledgeव्यक्तिगत गुणहरू:
इमानदार सिक्न इच्छुक राम्रो तथा सकारात्मक सोचाई भएको वफादार र लचीलोपन कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्नेआवश्यक ज्ञान:
विभिन्न खाना पकाउने ज्ञान खाना पकाउने विभिन्न विधाहरू सम्बन्धी ज्ञानसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बसोबासPizza, Burger, Rolls तथा crispy/crunchy KFC style items तयार गर्ने र पकाउने
विभिन्न fast food items को recipe, preparation तथा cooking process मा राम्रो ज्ञान राख्ने
अर्डर अनुसार खाना समयमै तयार गर्ने र delivery/process time व्यवस्थापन गर्ने
खानाको स्वाद, गुणस्तर तथा presentation मा ध्यान दिने
किचनलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने र workflow maintain गर्ने
खाद्य सामग्रीको सही प्रयोग तथा भण्डारण गर्ने
किचनको hygiene तथा cleanliness कायम राख्ने
अन्य kitchen staff लाई hygiene, taste, food quality तथा order timing सम्बन्धी guidance दिने
kitchen equipment हरू सुरक्षित तथा सही रूपमा प्रयोग गर्ने
ग्राहकको demand अनुसार quality food service सुनिश्चित गर्ने
stock check गर्ने तथा आवश्यक सामग्री अभाव भए जानकारी गराउने