Multicuisine Chef
Musk Garden Cafe And Restaurant Pvt.Ltd

अन्तिम मिति:   2026 Jul 06

खाली पद : 1 people
स्थान : Bhangal, Kathmandu, Bagmati Province
तलब :
NRs. 33,000.00 - 50,000.00 Monthly
लिङ्ग : पुरुष
शिक्षा :
+2 / Intermediate Pass (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
5 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

विविध पाकशैलीको ज्ञान विभिन्न खाना पकाउने ज्ञान राम्रो खाना पकाउने कौशल Maintain cleanliness and hygiene in the kitchen पाक कला र भान्साघर व्यवस्थापन सीपहरू भान्साका उपकरण सामानको ज्ञान भान्साका अन्य कर्मचारीहरूसँग सहकार्य गेर्ने दबाब र बहुकार्यमा काम गर्ने

व्यक्तिगत गुणहरू:

हासिल गर्न इच्छुक इमानदार सिक्न इच्छुक राम्रो तथा सकारात्मक सोचाई भएको वफादार र लचीलोपन कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने

आवश्यक ज्ञान:

कै समयमा विभिन्न काम गर्ने गतिविधि

सुविधाहरू:

वार्षिक बोनस दशैं बोनस अनुभवको आधारमा प्रतिस्पर्धी तलब ओवरटाइम भुक्तानी खाना र बसोबास
कामको विवरण
  1. विभिन्न परिकारहरू (इन्डियन, कन्टिनेन्टल, चाइनिज आदि) तयार गर्ने र पकाउने

  2. मेनु अनुसार खाना योजना बनाउने र कार्यान्वयन गर्ने

  3. खानाको गुणस्तर, स्वाद र प्रस्तुतीकरण कायम राख्ने

  4. आवश्यक सामग्रीको तयारी (mise en place) सही तरिकाले गर्ने

  5. किचनको सरसफाइ तथा खाद्य सुरक्षा मापदण्ड पालना गर्ने

  6. स्टक व्यवस्थापन गर्ने र आवश्यक सामग्रीको जानकारी दिने

  7. किचन उपकरणहरू सुरक्षित रूपमा प्रयोग गर्ने

  8. किचन टिमसँग समन्वय गरी प्रभावकारी रूपमा काम गर्ने

  9. किचन क्षेत्र सफा र व्यवस्थित राख्ने

  10. आवश्यकता अनुसार नयाँ परिकार विकासमा सहयोग गर्ने

नोट: ड्युटी समय १२ घण्टा हुनेछ।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन