Chef
Sarbashrestha hospitality pvt ltd

अन्तिम मिति:   2026 Apr 18

खाली पद : 4 people
स्थान : Bardibas One Mahottari Sindhuli Road, Sindhuli, Bagmati Province
तलब :
NRs. 30,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

धेरै काम एक साथ गर्न सक्ने खुबी खाना पकाउने खुबी भएको Multiitaskings विविध पाकशैलीको ज्ञान

व्यक्तिगत गुणहरू:

इमानदार वफादार र लचीलोपन कडा परिश्रम तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने

आवश्यक ज्ञान:

खाना पकाउने बारे ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बसोबास
कामको विवरण
  1. • भान्साको सम्पूर्ण कार्यको नेतृत्व गर्ने• मेनु योजना बनाउने र नयाँ परिकार विकास गर्ने

  2. • खाना गुणस्तर र स्वादको निगरानी गर्ने

  3. • किचन स्टाफलाई निर्देशन र तालिम दिने

  4. • खाद्य सुरक्षा र सरसफाइको मापदण्ड पालना गराउने

  5. • सामग्रीहरूको खरिद र भण्डारण व्यवस्थापन गर्ने

  6. • समयमै अर्डर तयार गर्ने र सेवा सुनिश्चित गर्ने

  7. • लागत नियन्त्रण गर्ने र बजेट मिलाउने

  8. • ग्राहकको प्रतिक्रिया अनुसार सुधार गर्ने

  9. • किचन उपकरणहरूको सही प्रयोग र मर्मतको ध्यान दिने

    कार्य समय (Duty Hours)

    • दैनिक कार्य समय: १०–१२ घण्टा

      Number: 9809662119


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन